शुक्रबार, वैशाख १४, २०८१

आजको मौषम: कुन प्रदेशमा कस्तो ?

मेरोन्यूज २०७९ मंसिर १३ गते ६:५७


काठमाडौं ।  मुलुकमा मौसम उल्लेखनीय मौसमी प्रणाली छैन । मौसम पूर्वानुमान महाशाखाका अुनसार उच्च पहाडी भूभागका केही स्थानमा आंशिक बदली छ भने अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।  

दिउँसो प्रदेश १ तथा गण्डकीका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना रहेको छ । राति सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको आकलन गरिएको छ ।

बुधबार पहाडी भूभागमा आंशिक बदली रहने सम्भावना रहेको छ ।

प्रतिक्रिया