शुक्रबार, वैशाख १४, २०८१

देशभर कोरोना संक्रमितको २३५ जना मात्रै

मेरोन्यूज २०७९ मंसिर १२ गते १७:२१

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर जम्मा आठ जनालाई कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार यस अवधिमा गरिएको एक हजार ६५२ जनाको परीक्षण गर्दा आठ जनामा संक्रमण देखिएको हो । आज ३४ मात्रै जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयको विवरणअनुसार हाल देशभर जम्मा २३५ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । 

प्रतिक्रिया