शुक्रबार, वैशाख २१, २०८१

रुपन्देही २(ख)मा एमालेका श्रेष्ठ विजयी

मेरोन्यूज २०७९ मंसिर ८ गते २३:१०

काठमाडौँ । रुपन्देही २ (ख)बाट प्रदेशसभा सदस्यमा एमाले उम्मेदवार भोजप्रसाद श्रेष्ठ विजयी भएका छन् । उनी १६ हजार ३ मत प्राप्त गर्दै विजयी भएको हो ।

Advertisement

श्रेष्ठका निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार वामदेव क्षेत्रीले नौ हजार ४१० मत प्राप्त गरे । श्रेष्ठ ६ हजार ८९० मतको मतान्तरले विजयी भएका हुन् ।

यस्तै, हाम्रो नेपाली पार्टीका प्रदीप पन्तले पाँच हजार ८७० मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया