शुक्रबार, वैशाख २१, २०८१

अफताव आलमको छोरालाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार विजयी

मेरोन्यूज २०७९ मंसिर ८ गते २२:१९

काठमाडौँ । रौतहट २ मा मोहम्मद फिरदोस आलमलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार किरण कुमार साह विजयी भएका छन् ।

Advertisement

साहले जिउँदै इँट्टा भट्टामा हालेर मान्छे जलाएको आरोपमा जेलमा रहेको कांग्रेस नेता अफताव आलमका छोरा आलमलाई पराजित गरेका हुन् ।

साह चार हजार ५९४ मतान्तर विजयी भएका हुन् । उनले ३२ हजार ८४२ मत पाउँदा आलमले २८ हजार २४८ मत पाए ।

प्रतिक्रिया