शुक्रबार, वैशाख २१, २०८१

इलाम २ मा सुवास नेम्वाङले अग्रता बढाउँदै

मेरोन्यूज २०७९ मंसिर ८ गते २१:३६

काठमाडौँ । इलाम २ मा एमालेका उम्मेदवार सुवास नेम्वाङले अग्रता फराकिलो बनाउँदै लगेका छन् ।

Advertisement

उनले १५ हजार ३३३ मत प्राप्त गर्दा कांग्रेसका डम्बर बहादुर खड्काले १३ हजार ७०० मत पाएर पछ्याइरहेका छन् । 

कूल एक लाख १५ हजार ३४२ मत खसेकामा हालसम्म ३४ हजार १५६ मत गणना सकिएको छ ।

प्रतिक्रिया