शुक्रबार, वैशाख १४, २०८१

कतार विश्वकपमा मेसीले हाने पहिलो गोल

मेरोन्यूज २०७९ मंसिर ६ गते १६:०२

काठमाडौँ । कतारमा जारी फिफा विश्वकपअन्तर्गत आजको पहिलो खेलमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीले गोल गरेका छन् ।

जारी विश्वकपमा उनले साउदी अरेबियाविरुद्ध खेलको १६ औँ मिनेटमा पहिलो गोल गरेका हुन् । खेल नेपाली समयअनुसार दिउँसो पौने चार बजे सुरु भइरहेको छ ।

प्रतिक्रिया