आइतबार, वैशाख २३, २०८१

रमेश लेखकले गरे मतदान

मेरोन्यूज २०७९ मंसिर ४ गते १३:५४


काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि मतदान गरेका छन् । कञ्चनपुर ३ बाट सत्ता गठबन्धनका साझा उम्मेदवार लेखकले आइतबार बिहान वेदकोट नगरपालिका–८ को बैजनाथ मावि गयलनदी केन्द्रबाट मतदान गरेका हुन् ।

Advertisement

प्रतिक्रिया