आइतबार, वैशाख २३, २०८१

केपी ओलीले गरे मतदान

मेरोन्यूज २०७९ मंसिर ४ गते १३:००

भक्तपुर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मतदान गरेका छन् । उनले भक्तपुर बालकोटस्थित महेन्द्र शान्ति मावि केन्द्रबाट मतदान गरेका हुन् । 

Advertisement

झापा–५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ओलीले आफैंलाई मत दिन पाएनन् । उनले झापाबाट भक्तपुर बालकोटमा मतदाता नामावली सारेका कारण आफैंलाई मत दिन नपाएका हुन् । 

तर, समानुपातिकतर्फको मत भने दिन पाउनेछन् ।
 

प्रतिक्रिया