आइतबार, वैशाख ३०, २०८१

कपनको आगलागी नियन्त्रणमा, मृत्यु हुनेको संख्या ३ पुग्यो

मेरोन्यूज २०७९ असोज ५ गते २१:३७

काठमाडौं । कपनको एक घरमा भीषण आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ । राममन्दिर नजिकै रहेको एक ट्रेकिङ अफिसमा बुधबार साँझ आगलागी भएको थियो । आगलागीमा परी मृत्यु हुनेको संख्या ३ पुगेको जिल्ला प्रहरी परिसर, काठमाडौं जनाएको छ । मृतकको पहिचान हुनसकेको छैन ।

Advertisement

प्रतिक्रिया