आइतबार, वैशाख ३०, २०८१

कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

मेरोन्यूज २०७९ असोज ५ गते २०:५४

काठमाडौं । कपनको राम मन्दिर नजिकै एउटा घरमा आगलागी भएको छ । ट्रेकिङ्ग अफिस र ट्रेकिङ्गमा प्रयोग हुने सामान राखिएको घरमा आगलागी भएको प्रहरीको भनाइ छ ।

Advertisement

आगलागीमा एक जना जलेको प्रहरीको आशंका छ । तर, यसबारे पुष्टि भने हुनसकेको छैन ।

आगो नियन्त्रणमा लिन हेलिकोप्टरबाट पानी हाल्ने तयारी भइरहेको प्रहरी जनाएको छ ।

प्रतिक्रिया