आइतबार, वैशाख ३०, २०८१

ललितपुरको धोबीघाटमा आगलागी

मेरोन्यूज २०७९ असोज ५ गते १४:२३

ललितपुर । ललितपुरको धोबीघाट चक्रपथस्थित कवाडी सामग्री राखिएको गोदाममा आगलागी भएको छ । ललितपुर महानगरपालिका वडा नं‍‍ ३ मा रहेको कवाडी गोदाममा आगलागी भएको हो ।

Advertisement

प्रतिक्रिया