बिहीबार, जेठ ३, २०८१

२९ जना सहसचिव सरुवा, को कहाँ पुगे ?

मेरोन्यूज २०७९ भदौ २६ गते १६:५९

काठमाडौँ । सरकारले २९ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै विभिन्न मन्त्रालय तथा निकायमा सहसचिवको सरुवा गरिएको हो ।

Advertisement

निर्वाचन आयोगले गत भदौ २० गतेभित्र पदस्थापन र सरुवा नगर्ने सरकारलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया