शुक्रबार, जेठ ४, २०८१

एकैपटक ४८ जना उपसचिवको सरुवा (सूचीसहित)

मेरोन्यूज २०८१ वैशाख २० गते १७:५९

काठमाडौं । सरकारले एकैपटक ४८ जना उपसचिवहरुको सरुवा गरेको छ ।

Advertisement

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार नवनियुक्त उपसचिव तथा पालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई कामकाज तथा सरुवा गरेको हो।

२० जना मन्त्रालयको अतिरिक्त समूहमा रहेका नवनियुक्त उपसचिवलाई विभिन्न नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत एवम अन्य विभिन्न निकायमा पदस्थापन तथा कामकाजमा खटाएको छ। बाँकी २८ जना विभिन्न नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत र अन्य निकायमा कार्यरत उपसचिवको सरुवा तथा कामकाजमा खटाइएको हो।

प्रतिक्रिया