शुक्रबार, वैशाख २१, २०८१

वडाअध्यक्षलाई पोखरीमा फाल्ने डीएसपीमाथि छानबिन गर्न निर्देशन

मेरोन्यूज २०७९ साउन २ गते १५:२२

काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ का वडाअध्यक्ष हरिबहादुर क्षेत्रीलाई धकेलेर पौडी पोखरीमा फालेको घटनामा प्रहरीले छानविन गर्ने भएको छ ।

वडाध्यक्षलाई पोखरीमा धकेलेको भिडियो सार्वजनिक भएसँगै इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक (डीएसपी) ठगबहादुर केसीमाथि छानविन सुरु गरिएको हो ।

प्रतिक्रिया