शुक्रबार, वैशाख १४, २०८१

चट्याङ लागेर धादिङमा एक पुरुषको मृत्यु

मेरोन्यूज २०७९ असार १५ गते १९:२८

बागलुङ । चट्याङ लागेर धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ का एक पुरुषको मृत्यु भएको छ ।

त्रिपुरासुन्दरी गाउँपालिका २ बेलगाउँ घर भएका ४२ वर्षीय लिलामान कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गोठमा गाइलाई घाँस हाल्न जाने क्रममा चट्याङ लागेर मृत्यु भएको हो ।

प्रतिक्रिया