शुक्रबार, वैशाख १४, २०८१

व्यवसायी पाण्डेलाई मातृ शोक

मेरोन्यूज २०७९ असार २ गते १६:३७

काठमाडौं । आरपी ग्रुपका प्रबन्ध निर्देशक रुपेश पाण्डेलाई मातृशोक परेको छ ।

उनको ममतामयी माता कलावती देवी पाण्डेको ७४ वर्षको उमेरमा निवासस्थान पर्सा बिरगञ्ज ४ पोखरीयामा बिहाबार निधन भएको हो । उनको २ छोरा रहेका छन् ।

पाण्डे लामो समयदेखि ब्रान्डेड सामानहरूको नेपालमा आउटलेट सञ्चालन गर्दै आइरहेका छन् । उनी मुलुककै सफल व्यावसायीभित्र पर्दछन् । कलावतीको हिन्दु परम्पराअनुसार दहासंकार गरिने छ ।

प्रतिक्रिया