शुक्रबार, असार १७, २०७९

बैतडी जिल्लाका सिडियो फेरिए

मेरोन्यूज २०७९ जेठ २८ गते ९:२७

काठमाडौं । बैतडीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) फेरिएका छन् । बैतडीको सिडिओमा शुरेस पन्थिको सरुवा भएको छ । यसअघिका सिडिओ रामदत्त पाण्डे मन्त्रालयमा तानिएका छन् ।

प्रतिक्रिया