बिहीबार, वैशाख २०, २०८१

सबै वडामा कृषि प्राविधिकको व्यवस्था

मेरोन्यूज २०७९ जेठ १५ गते १६:२१


काठमाडौं । सरकारले सवै वडामा कृर्षि प्राविधिकको ब्यवस्था गर्ने भएको छ । अर्थमन्त्री जर्नादन शर्माले संघीय संसदमा बजेट प्रस्तुत गदै त्यस्तो घोषणा गरेका हुन् । शर्माले आगामी आर्थिक बर्षको बजेट अहिले सदनमा पेश गरिरहेका छन् ।

प्रतिक्रिया