बुधबार, वैशाख २६, २०८१

व्यास नगर प्रमुख पदका उम्मेदवार जोशीलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइदै

मेरोन्यूज २०७९ वैशाख ३० गते १८:३१

तनहुँ । तनहुँको व्यास नगरपालिकाको प्रमुख पदका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीलाई काठमाडौं ल्याउँन लागिएको छ। दमौली अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि उनलाई चिकित्सकको सिफारिसमा काठमाडौं ल्याउन लागिएको हो । जोशीलाई काठमाडौं पठाउन हेलिकोप्टर मगाइएको जोशीको सचिवालयले जनाएको छ । इँटा प्रहारबाट जोशीको टाउकोमा चोट लागेको छ । आज तनहुँकै रिस्तीमा उनीमाथि कुटपिट हुँदा टाउकोमा चोट लागेको छ ।

Advertisement

प्रतिक्रिया