आइतबार, जेठ ६, २०८१

एनआरएनएको महिला सचिवमा गुरुङ निर्विरोध चयन

मेरोन्यूज २०७८ चैत २ गते २०:००

काठमाडौँ । गैर आवसिय नेपाली संघ (एनआरएनए)को महिला सचिवमा राधिका गुरुङ निर्विरोध चयन भएकी छन् । आगामी मार्च २४ र २५ गते हुने १० औँ महाधिवेनअगाडि नै उनी सचिवमा चयन भएकी हुन् ।

Advertisement

गुरुङ एनआरएनएको हङकङका निवर्तमान अध्यक्षसमेत हुन् । उनको विपक्षीमा कसैले उम्मेदवारी नआएपछि उनी निर्विरोध चयन भएकी हुन् ।

प्रतिक्रिया