आइतबार, वैशाख २३, २०८१

केपी ओलीको पत्रकार सम्मेलन स्थगित

मेरोन्यूज २०७८ माघ ९ गते १०:२७

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समसमायिक विषयमा प्रेस विज्ञप्ति जारी गर्ने भएका छन् । अपरान्ह १ बजे पत्रकार सम्मेलनमार्फत धारणा राख्ने भनिए विज्ञप्ति जारी गर्ने भएका हुन् ।

Advertisement

कोरोना भाइरसका कारण २५ जनाभन्दा बढी उपस्थित नहुने सरकारको निर्देशनअनुसार प्रेस विज्ञप्ति जारी गर्न लागिएको हो ।

‘पत्रकार सम्मेलन नहुने भयो, अब समसामायिक राजनीतिक विषयमा अध्यक्षको प्रेस बक्तव्य आउँछ’, केन्द्रीय सदस्य विष्णु रिजालले भने ।

प्रतिक्रिया