शुक्रबार, वैशाख १४, २०८१

बागमती प्रदेशले माग्यो २९७ जना कर्मचारी (सूचीसहित)

मेरोन्यूज २०७८ पुष १२ गते ९:२३

काठमाडौँ । बागमती प्रदेश लोक सेवा आयोगले प्रदेश मन्त्रालय र स्थानीय तहमा कर्मचारीको स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

लोक सेवाले सोमबार एक सार्वजनिक सूचना जारी गरी सहलेखापाल, सर्भे, सिभिल, भेटेरिनरीलगायत पदमा विज्ञापन खोलेको हो ।

आयोगले २९७ पदका लागि विज्ञापन आह्वान गरेको हो । आगामी माघ २ गतेभित्र दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया