बिहीबार, वैशाख २७, २०८१

कांग्रेसको मतदानका लागि मतपेटीका तयार (तस्वीरहरु)

जुली गिरी २०७८ मंसिर २६ गते १६:१३

काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा निर्वाचनका लागि मत पेटीका तयार पारिदै छन् । कांग्रेसको नयाँ नेतृत्वका लागि सोमबार पदाधिकारी तथा केन्द्रीय सदस्यमा मतदान हुनेछ । नेयाँ नेतृत्वका लागि प्यानल र स्वतन्त्ररुपमा उम्मेदवारी दर्ता गरिएका छन् । कांग्रेसले मतदानका लागि पानीको ट्यांकीलाई मतपेटेका बनाएको छ ।

Advertisement

जुली गिरी

मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।

प्रतिक्रिया