गण्डकीमा कुन पक्षको कस्तो छ अवस्था ?

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत अहिलेसम्म ६० जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ । त्यसमध्य गण्डकी प्रदेशमा प्रदेश अधिवेशनभन्दा तलका सबै अधिवेशन सम्पन्न भएका छन् । हामीले गण्डकी प्रदेशमा प्रदेश सभा क्षेत्रीय अधिवेशनमा प्रदेशमा भएका प्रदेश सभा क्षेत्रका सभापति र प्रदेश महाधिवेशन प्रतिनिधि, प्रतिनिधि सभा क्षेत्रीय सभापति र केन्द्रका महाधिवेशन … Continue reading गण्डकीमा कुन पक्षको कस्तो छ अवस्था ?