शुक्रबार, वैशाख १४, २०८१

लोक गायक क्षेत्री कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित

मेरोन्यूज २०७८ मंसिर १० गते १३:२६

काठमाडौं । लोक गायक विमलराज क्षेत्री कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । शुक्रबार बिहान प्राप्त अन्तिम नतिजाअनुसार गायक क्षेत्रले ४९५ मत पाएर निर्वाचित भएका हुन् । उनले महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिएका थिए ।

प्रतिक्रिया