बिहीबार, वैशाख २७, २०८१

थप १४३ जनामा कोरोना पुष्टि, ९ जनाको मृत्यु

मेरोन्यूज २०७८ कार्तिक २१ गते १६:४६

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप १४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisement

यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा कोरोनाबाट ९ जनाको मृत्यु भएको छ भने ५६३ जना निको भई घर फर्किएका छन् ।

मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ९ लाख ९ हजार ३७५ पुगेको छ ।

यस्तै, नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्‍यु हुनेको संख्या ११ हजार ४४८ पुगेको छ ।

प्रतिक्रिया