शनिबार, वैशाख १५, २०८१

थप १८३ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

मेरोन्यूज २०७८ कार्तिक १९ गते १६:२७

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप १८३ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा कोरोनाबाट २ जनाको मृत्यु भएको छ भने ६४९ जना निको भएका छन् ।

प्रतिक्रिया