शुक्रबार, वैशाख १४, २०८१

प्रदेश १ मा कोरोना संक्रमण दर घट्दो

मेरोन्यूज २०७८ असोज २४ गते १९:०३

काठमाडौँ । पछिल्लो समयमा प्रदेश १ मा कोरोना संक्रमण दर घट्दै गएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार गएको २४ घण्टामा ५८८ जनाको पीसीआर परीक्षण गर्दा १०३ र ९७ जनाको एन्टिजेन परीक्षण गर्दा ७ जनामा रिपोर्ट पोजेटिभ आएको छ ।

प्रदेशमा आजै १२४ महिलासहित २११ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणबाट दुई पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया