शुक्रबार, वैशाख १४, २०८१

व्यवसायिक कालिज पालन

मेरोन्यूज २०७८ साउन २१ गते ८:४७

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका वडा नं ४ सिङ्गास्थित हरियाली समूहले सञ्चालन गरेको कृषि फार्ममा पालिएका कालिज । हरियाली समूहले कालिजपालनका साथै चल्लाको व्यावसायिक उत्पादन गरिरहेको छ । तस्वीरः सन्तोष गौतम, रासस

प्रतिक्रिया