शुक्रबार, वैशाख १४, २०८१

लामो दूरीका सार्वजनिक यातायात चल्ने

मेरोन्यूज २०७८ साउन ८ गते १५:२४

काठमाडौं । लामो दूरीका सार्वजनिक यातायात चल्न दिने जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्णय गरेको छ । आज (शुक्रबार) एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले यस्तो जानकारी दिएको हो ।

कोरोना महामारीका कारण रोकिएका परीक्षा सञ्चालन गर्दा विद्यार्थीलाई समस्या पर्ने देखिएकाले यस्तो व्यवस्था गर्न लागिएको विज्ञप्तिमार्फत जनाइएको छ ।

प्रतिक्रिया