शुक्रबार, वैशाख १४, २०८१

गण्डकीमा बराल अर्थमन्त्री बन्ने

मेरोन्यूज २०७८ साउन ७ गते २०:३७

काठमाडाैं । गण्डकी प्रदेशकाे अर्थमन्त्री नेकपा (माओवादी केन्द्र)का प्रदेशसभा सदस्य सुदर्शन बराल बन्ने भएका छन् । माओवादी केन्द्रले आज मन्त्रीकाे नाम टुंग्याएकाे हाे ।

माओवादीका तर्फबाट बराल, चन्द्रबहादुर बुढा र दीपक चर्ती मगर बन्नेछन् । कृषिमा बुढा र वन तथा वातावरणमा चर्तीमगर मन्त्री बन्नेछन् ।

प्रतिक्रिया