शुक्रबार, वैशाख १४, २०८१

विप्लब र माधव नेपाल बीच भेटवार्ता

मेरोन्यूज २०७८ असार ३१ गते १०:५५

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लब) बीच भेटवार्ता भएको छ । बिहीबार बिहान महासचिव विप्लव नेपाल निवास कोटेश्वरमा पुगेर भेटवार्ता गरेका हुन् ।

भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको विप्लवको सचिवालयले जानकारी दिएको छ ।बुधबार मात्रै विप्लबले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग उनकै निवास खुमलटारमा भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया