शुक्रबार, वैशाख १४, २०८१

पाँच सदस्यीय मन्त्रिपरिषद् बैठक बालुवाटारमा

मेरोन्यूज २०७८ असार १४ गते २२:३१

काठमाडाैं । सर्वाेच्च अदालतले मन्त्रिपरिषद् गठन असंवैधानिक रहेकाे भन्दै पुनर्गठित मन्त्रिमण्डल खारेज गरेपछि आज पाँच सदस्यीय मन्त्रिपरिषद्काे बैठक बसेकाे छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा ५ सदस्यीय मन्त्रिमण्डलकाे बैठक बसेकाे तस्वीर प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सार्वजनिक गरेका छन् । मन्त्रिपरिषद्काे नियमित बैठक बसेकाे हाे ।

बैठकमा विष्णु पाैडेल, वसन्त नेम्वाङ, कृष्णगाेपाल श्रेष्ठ र लीलानाथ श्रेष्ठ सहभागी थिए ।

प्रतिक्रिया