शनिबार, वैशाख २२, २०८१

आगामी साउन १ गते देखि नै शैक्षिक कर्जा कार्यान्वयन हुन्छः अर्थमन्त्री पौडेल (भिडियाे)

काठमाडौं । नेपाल वातावरण पत्रकार समूहले आयोजना गरेको कार्यक्रममा बोल्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगमी साउन १ गतेदेखि शैक्षिक कर्जा कार्यन्वयन गर्ने बताएका छन् ।

Advertisement

प्रतिक्रिया