शनिबार, वैशाख २९, २०८१

रेल सञ्चालन गर्न १० अर्ब ३ करोड बजेट

मेरोन्यूज २०७८ जेठ १५ गते १७:५३


काठमाडौँ । सरकारले रेल सञ्चालन गर्न १० अर्ब ३ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले नयाँ आर्थिक वर्षको बजेट विनियोजन गर्दै रेल सञ्चालन गर्न १० अर्ब ३ करोड बजेट विनियोजन गरेका हुन् ।

Advertisement

प्रतिक्रिया