बुधबार, वैशाख २६, २०८१

प्रतिनिधिसभा विघटनसम्बन्धी २८ रिट दर्ता

मेरोन्यूज २०७८ जेठ १० गते १९:४५

काठमाडाैं । सर्वाेच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी २८ वटा रिट दर्ता भएका छन । १३९ जना स्वयम् उपस्थित र ७ जना प्रतिनिधि रहेकाे १४६ सांसदहरूकाे रिट दर्ता भएकाे छ ।

Advertisement

प्रतिनिधिसभा पुनःस्थापनाकाे मागका २४, प्रधानमन्त्रीमा ओली नै रहने र समयमै निर्वाचन माग गरिएका ४ वटा रिट दर्ता भएकाे सर्वाेच्च अदालतले जनाएकाे छ ।

प्रतिक्रिया