शुक्रबार, वैशाख १४, २०८१

राष्ट्रपतिबाटै संविधान च्यात्ने काम भयो :रमेश लेखक

मेरोन्यूज २०७८ जेठ ८ गते ६:५०

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसका नेता रमेश लेखकले राष्ट्रपतिबाटै संविधान च्यात्ने काम गरेको टिप्पणी गरेका छन् । उनले राष्ट्रपतिले पुन : आफ्नो पद सम्मान,मर्यादा र गरिमा समाप्त गदै संविधान च्यातेको सामाजिक सञ्जाल फेसबुमा लेखेका छन् ।

नेता लेखक लेख्छन्,“राष्ट्रपतिजीले फेरि आफ्नो पदको सम्मान, मर्यादा र गरिमा समाप्त गर्दै संम्विधान च्यात्ने काम गरिन । यीनबाट गणतन्त्र र लोकतन्त्रको संरक्षण हुन सक्दैन ।”

प्रतिक्रिया