शुक्रबार, वैशाख १४, २०८१

माधव पक्षले प्रधानमन्त्री देउवालाई साथ दिएसँगै एमालेको बैठक सुरु

मेरोन्यूज २०७८ जेठ ७ गते १६:०१

काठमाडौँ । सिंहदरबारमा सत्तारुढ दल नेकपा एमालेको बैठक सुरु भएको छ । पार्टी एकताका लागि गठित वार्ता टोलीको बैठक बसेको स्रोतले जनाएको छ ।

वैकल्पिक सरकार गठनका लागि शेरबहादुर देउवाको पक्षमा माधव नेपाल समूहले हस्ताक्षर गरेसँगै बैठक बसेको हो । नेपाल पक्षका २७ जना सांसदले देउवाको पक्षमा हस्ताक्षर गरेका थिए ।

१४९ सांसदले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए ।
मा जम्मा भएका छन् ।

प्रतिक्रिया