शुक्रबार, वैशाख १४, २०८१

मन्त्रीपरिषद्को बैठक सकियो, जेठ ९मा संसद अधिवेशन आह्वान

मेरोन्यूज २०७८ जेठ ६ गते १७:५३

काठमाडौँ । मन्त्रीपरिषद्को बैठक सकिएको छ । प्रधानमन्त्री निवासमा आज बसेको बैठक सकिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ३० दिनभित्र विश्वासको मत नलिने भएका छन् । उनले संविधानको धारा ७६ (५) बमोजिम सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने भएका छन् । यस्तै बैठकले संसदको अधिवेशन जेठ ९ गते आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया