शुक्रबार, वैशाख १४, २०८१

७१ जिल्लामा निषेधाज्ञा, कुन-कुन जिल्लामा कहिलेसम्म

मेरोन्यूज २०७८ वैशाख २८ गते १२:४६

काठमाडौं । कोरोना संक्रमण तीव रुपमा बढेपछि ७१ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । गृह मन्त्रालयका अनुसार ७१ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

मन्त्रिपरिषद्ले ग्रामीण क्षेत्रमा २०० र शहरी क्षेत्रमा ५०० कोरोनाका सक्रिय संक्रमित पुगेसँगै निषेधाज्ञा लगाउन सक्ने अधिकार स्थानीय प्रशासनलाई प्रत्यायोजन गरेको थियो ।

सोही अधिकारको प्रयोग गर्दै स्थानीय प्रशासनले जिल्लाभर वा प्रभावित क्षेत्रमा निषेधाज्ञा लगाउँदै आएका छन् ।

यि हुन निषेधाज्ञा हुने जिल्ला

प्रतिक्रिया