शनिबार, वैशाख १५, २०८१

९ हजार २७१ जनामा संक्रमण पुष्टि

मेरोन्यूज २०७८ वैशाख २७ गते १८:४८

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ९ हजार २७१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

१७ हजार ६२३ पिसिआर र ७८८ एन्टिजेन गरी १८ हजार ४११ नमूना परीक्षण गर्दा ९ हजार २७१ जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

हाल ९३ हजार १४१ जना सक्रिय संक्रमित छन्।

प्रतिक्रिया