शुक्रबार, वैशाख १४, २०८१

गण्डकीका मुख्यमन्त्री गुरुङद्वारा राजीनामा

मेरोन्यूज २०७८ वैशाख २६ गते १७:०९

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदवाट राजीनामा दिएका छन् । गुरुङविरुद्ध प्रदेशसभामा पेस भएको अविश्वास प्रस्तावउपर भोलि मतदान हुने कार्यसूची रहेकै बेला उनले आफनो पदवाट आज राजीनामा दिएका हुन् । उनको राजीनामा प्रदेश प्रम्ुखले स्वीकृत गरेका छन् ।

प्रतिक्रिया