शनिबार, वैशाख १५, २०८१

धादिङमा लकडाउन: के गर्न पाउने, के गर्न नपाउने ?

मेरोन्यूज २०७८ वैशाख १९ गते १५:५६

धादिङ । जिल्लामा कोरोना नियन्त्रणका लागि १० दिनका लागि निषेधाज्ञा जारी गरिएको छ ।

कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीएमसी) धादिङले बैशाख २१ गतेदेखि ३१ गतेसम्मका लागि जिल्लाभर निषेधाज्ञा जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकालको संयोजकत्वमा आईतबार बसेको डीसीएमसी बैठकले कोरोना भाईरस रोकथामका लागि बैशाख २१ गते देखि ३१ गते सम्म निषेधाज्ञा (लकडाउन) गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया