अस्पतालबाट सांसद शाहीले भने : म पार्टी निर्णयप्रति प्रतिबद्ध छु

काठमाडौँ । बुधबार अस्पताल भर्ना भएका गण्डकी प्रदेशका सांसद खिमविक्रम शाहीले घटनाबारे विज्ञप्ति जारी गरेका छन् । उनले आफू बेहोस भएर अस्पताल भर्ना भएको जानकारी दिँदै विज्ञप्ति निकालेर हुन् ।Advertisement सांसद शाही आफूविरुद्ध समाचार र सामाजिक सञ्जालमा भ्रामिक खबर प्रचार नगरिदिन अनुरोध गर्दै आफू पार्टीको निर्णयप्रति प्रतिबद्ध भएको बताएका छन् । उनले भने, ‘पार्टीको निर्णय … Continue reading अस्पतालबाट सांसद शाहीले भने : म पार्टी निर्णयप्रति प्रतिबद्ध छु