अस्पतालबाट सांसद शाहीको बकपत्र

काठमाडौँ । बुधबार अस्पताल भर्ना भएका गण्डकी प्रदेशका सांसद खिमविक्रम शाहीले घटनाबारे बकपत्र जारी गरेका छन् । बकपत्रमा उनले आफू बेहोस भएपछि अस्पताल भर्ना भएको र अहिले स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन् ।Advertisement हेर्नुहोस विज्ञप्ति