बुधबार, वैशाख १२, २०८१

अस्पतालबाट सांसद शाहीको बकपत्र

मेरोन्यूज २०७८ वैशाख १६ गते १३:३९

काठमाडौँ । बुधबार अस्पताल भर्ना भएका गण्डकी प्रदेशका सांसद खिमविक्रम शाहीले घटनाबारे बकपत्र जारी गरेका छन् । बकपत्रमा उनले आफू बेहोस भएपछि अस्पताल भर्ना भएको र अहिले स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन् ।

हेर्नुहोस विज्ञप्ति

प्रतिक्रिया