शुक्रबार, वैशाख १४, २०८१

नेतादेखि सहयोगीसम्मलाई कोरोना देखिएपछि कांग्रेस बैठक स्थगित

मेरोन्यूज २०७८ वैशाख १५ गते १२:३५


काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका केन्द्रीय कार्यालयका कर्मचारी र नेताहरुको पीएसओ लगायतका केहीमा कोरोना संक्रमण पुष्टि भएपछि आज बोलाइएको केन्द्रीय समितिको बैठक काग्रेसले स्थगित गरेको छ ।

केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठसहित केन्द्रीय कार्यालयका सचिव मुक्ति आचार्य र रेशम कुंबर लाई कोरोना देखिएको छ ।

कांग्रेसले कोरोना परिक्षण गराएर मात्रै केन्द्रीय समितिको बैठक वस्ने गरी तय गरेको थियो ।


काग्रेसमा क्रियाशिल सदस्यता , आसन्न पार्टीको महाधिवेशन र समसामायिक राजनीतिका विषया छलफल गर्न भन्दै केन्द्रीय समितिको बैठक बोलाइएको थियो ।

प्रतिक्रिया