शुक्रबार, वैशाख १४, २०८१

कोरोना नियन्त्रणका विषयमा महत्वपुर्ण निर्णय गर्न मन्त्रिपरिषदको बैठक जारी

मेरोन्यूज २०७८ वैशाख १३ गते २०:१२

काठमाडौं । कोरोना भाइरसका नियन्त्रणका विषयमा महत्वपुर्ण निर्णय गर्न मन्त्रिपरिषद् बैठक अहिले जारी छ ।


प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा १६ गतेदेखि गर्न लागिएको निषेधाज्ञा व्यवस्थित गर्ने सम्बन्धमा छलफल भइरहेको एक मन्त्रीले बताए ।

प्रतिक्रिया