शुक्रबार, वैशाख १४, २०८१

उज्यालो अनलाईनका कार्यकारी सम्पादकविरुद्ध पक्राउ पुर्जी जारी

मेरोन्यूज २०७८ वैशाख १२ गते १४:१३

काठमाडौं । उज्यालो अनलाईनका कार्यकारी सम्पादकविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।

आईतबार महानगरीय अपराध महाशाखाले सम्पादक अनिस तामाङ विरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली र भारतिय गुप्तचर संस्था रअका प्रमुखविचको किर्ते साझेदारी पत्र बनाएको अभियोगमा उनिविरुद्ध पक्राउ पुर्जी जारी गरिएको अनुसन्धान विभागका अनुसन्धान अधिकृत नानी काजी श्रेष्ठले जनाएको छ ।

प्रतिक्रिया