शनिबार, वैशाख १५, २०८१

कैलालीमा कोरोना संक्रमितबाट एकजनाको मृत्युु

मेरोन्यूज २०७८ वैशाख १२ गते ११:०५

कैलाली । कैलालीमा एकजना महिलाको कोरोना संक्रमितबाट मृत्युु भएको छ । सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत गोदावरी नगरपालिकाकी ६२ वर्षीया महिलाको मृत्यु भएको हो ।

आईसीयूमा उपचाररत ती महिलाको आइतवार बिहान साढे ५ बजेतिर मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए । उनलाई वैशाख ७ गते अस्पताल भर्ना गरिएको थियो । उनमा निमोनिया र श्वासप्रश्वास सम्बन्धी समस्या थियो ।

प्रतिक्रिया